[Onlinesiraha.com] बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत ५ लाख घुस सहित पक्राउ
बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्रिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई आयोगको अनुसन्धान टोलीले महाराजगंज बाट ५ लाख नगद सहित पक्राउ गरेको हो ।
लामो समय देखि कर्मचारी प्रसासनमा हुने भ्रष्टाचारमा जकडिएको यस नगरपालिकामा अख्तियार अनुसन्धान आयोगले यस भन्दा अगाडी पनि दुइ पटक नगरपालिकाका कर्मचारीलाई पक्राउ गरिसकेको छ, भने प्रमुख प्रशासकीय अधिकृतनै प्रक्राउ भने यो पहिलो हो ।
--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 4/10/2018 12:53:00 PM
No comments: