[Onlinesiraha.com] २६ गते देखी प्रथम सुखीपुर नगर महोत्सव
सुखीपुर, चैत २४ गते । सिरहाको सुखीपुर नगरपालिका ८ सुखीपुर बजारमा यही चैत २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रथम सुखीपुर नगर महोत्सवमा चर्चित कलाकारहरु आउने भएका छन् ।
महोत्सवमा नेपाली मैथिली क्षेत्रमा ख्याती प्राप्त गायक, संगितकार, हास्यव्यंग्य र मिथिला हस्तकारका क्षेत्रका कलाकार आफ्नो प्रस्तुतिका लागि आउने महोत्सव मूल समितिका संयोजक एवं कार्यक्रम संयोजक वीपी भुवन यादबले जानकारी दिएका छन् ।
सुखीपुर नगरपालिका बिना कारण नेपाल सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि यहाँका युवाहरु विभिन्न प्रकार दवाबमूलक आन्दोलन गदै अन्तमा आमरण अनशनमा बसेपछि पुन सुखीपुरलाई नगरपालिकामै राखेपछि संघर्षबाट प्राप्त उपलब्धिलाई यादगार बनाउनका लागि गर्न लागिएको महोत्सवमा विभिन्न गीत संगीत, कला प्रदर्शनी, काला कार्यशाला, हस्तकाला प्रदर्शनी, अरिपन प्रदर्शनी, नृत्य, स्वास्थ्य शिविर, सस्तो बजार, मिथिला खानपान, रमाईलो मेला र नगर स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । महोत्सवमा कला क्षेत्रका लोकप्रीय वरिष्ठ गायकहरुमा गुरुदेव कामैत, धिरेन्द्र प्रेमर्शी, राज कुमार यादब, डा। अभाष लाभ, रुपा झा, संजय यादब, प्रिती झा, अन्जु यादब, दिपक शर्मा, शावण कुमार, कमल मण्डल, सानु माया यादब, श्याम सुन्दर यादब, ज्योती प्रकाश, अस्मीन राज भण्डारी, राजन पन्त, मिथिला देवी, विनोद गुप्ता, नर बहादुर वि।क, प्रमिला परियार, रिता मान्धर, हरिओम मेहता, प्रितम थापा, हरेराम यादब, संजित झा, पुनम दास, र रन्जु यादब लगायतका कलाकारहररु आउने कार्यक्रम रहेको छ ।
--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 4/09/2018 12:49:00 PM

No comments: