काठमाडौं, २३ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को मत परिणाम आाउने क्रम जारी रहेको छ । हाल सम्म प्राप्त अन्तिम नतिजा अनुसार एमाले प्रत्यक्ष तर्फ २१, माओवादी केन्द्र ६ , काँग्रेस ३ र स्वतन्त्र १ जनाले प्रतिनिधी सभा तर्फ विजय हासिल गरेका छन् ।
-- Posted By ऑनलाइन सिरहा डटकम to Onlinesiraha.com at 12/09/2017 02:00:00 AM
[Onlinesiraha.com] ताजा जित हासिल गरेको मत परिणामः एमाले, २१, माओवादी ६ र काँग्रेस ३ स्थानमा विजय
Reviewed by Domain Registration Nepal
on
December 08, 2017
Rating: 5
No comments: